चितवन। भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले नयाँ मेसुमा अस्पतालमा कार्यरत डा. राजन पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा. श्रीराम तिवारी मेसु थिए ।

Advertisement
भदौं २४ गतेको मन्त्रीस्तरको निर्णयबाट पाण्डेलाई भरतपुर अस्पताल चितवनको प्रमुख मेसुको जिम्मेवारी तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिनुभयो ।
यस अघि पाण्डे भेरि अस्पतलका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन अधिकृत ११ औँ तहमा कार्यरत रहनुभएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




